Menu Close

खण्ड ख: नेपाली साहित्य – Nepali Literature Optional PYQs (Paper I, Unit 2)

Here are all 14 questions on खण्ड ख: नेपाली साहित्य asked in UPSC Nepali Literature Optional Paper I (2017), arranged under the 6 topics of this unit. Within each topic the latest questions come first.

Each question ends with a code such as [2024/15m/3b] – the year, the marks, the word limit (where UPSC set one) and the question number in the paper.

Topic-wise weightage graph of खण्ड ख: नेपाली साहित्य, Nepali Literature Optional Paper I
Topic-wise weightage of खण्ड ख: नेपाली साहित्य (Nepali Literature Optional Paper I) – share of marks asked from each topic.

2.1] नेपाली साहित्यको इतिहास

4 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको 150 शब्दमा उत्तर लेख्नुहोस्: भारतीय नेपाली साहित्यको इतिहासमा ‘नेपाली साहित्य सम्मेलन’ दार्जीलिङको अवदानबारे आफ्नो अध्ययन प्रस्तुत गर्नुहोस्। [2017/10m/5a]

  2. भारतीय नेपाली साहित्यमा ‘असहयोग आन्दोलन’-को प्रभाव र प्रेरणाबारे एउटा लेख प्रस्तुत गर्नुहोस्। [2017/20m/6a]

  3. भारतीय नेपाली औपन्यासिक परिप्रेक्ष्यमा रूपनारायण सिंहको उपन्यास ‘भ्रमर’-को योगदानबारे चर्चा गर्नुहोस्। [2017/20m/7a]

  4. दार्जीलिङे नेपाली कविताका प्रवृत्तिगत परिचय प्रस्तुत गर्दै कवि अगमसिंह गिरीको योगदानबारे विवेचना गर्नुहोस्। [2017/20m/8a]

Cover of the UPSC Prelims Topic-wise PYQ book with detailed explanations

From the Optional Province team

Preparing for Prelims too?

Our UPSC Prelims Topic-wise PYQ Book covers every Prelims question with detailed explanations, so you can see exactly where UPSC asks from. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

2.2] काव्य/साहित्य, काव्य प्रयोजन र साहित्यिक विधा

1 question

  1. श्रव्य-काव्य र दृश्य-काव्यमा के भिन्नता छ? ‘त्रासदी’ कुन काव्य अन्तर्गत पर्दछ–छलफल गर्नुहोस्। [2017/15m/7b]

2.3] शब्दशक्ति, रस र अलङ्कार

2 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको 150 शब्दमा उत्तर लेख्नुहोस्: पूर्वीय काव्य सिद्धान्त अन्तर्गत ‘रस सिद्धान्त’-बारे विस्तृत चर्चा गर्नुहोस्। [2017/10m/5b]

  2. ‘शब्द शक्ति’ भनेको के हो? यी कति प्रकारका छन्? प्रत्येकको उदाहरणसहित व्याख्या गर्नुहोस्। [2017/15m/6b]

2.4] त्रासदी र कमेडी

2 questions

  1. श्रव्य-काव्य र दृश्य-काव्यमा के भिन्नता छ? ‘त्रासदी’ कुन काव्य अन्तर्गत पर्दछ–छलफल गर्नुहोस्। [2017/15m/7b]

  2. ‘कमेडी’-को अवधारणा स्पष्ट पार्दै यसका विशेषताहरूमाथि चर्चा गर्नुहोस्। [2017/15m/8c]

2.6] प्रमुख साहित्यिक प्रवृत्ति र आन्दोलन

3 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको 150 शब्दमा उत्तर लेख्नुहोस्: स्वच्छन्दतावाद भन्नाले के बुझिन्छ? परिभाषासहित यसका प्रमुख विशेषताहरूमाथि प्रकाश पार्नुहोस्। [2017/10m/5c]

  2. निम्नलिखित प्रत्येक प्रश्नको 150 शब्दमा उत्तर लेख्नुहोस्: आयामिक आन्दोलनका प्रवर्तकहरू को को हुन्? यसका सैद्धान्तिक पक्षहरूका परिचय दिनुहोस्। [2017/10m/5e]

  3. उत्तर-आधुनिकवादको प्रारम्भ कहाँबाट भएको हो? नेपाली साहित्यमा उत्तर-आधुनिकवादको प्रभावबारे जानकारी दिनुहोस्। [2017/15m/6c]

2.7] नेपाली लोकसाहित्य

3 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको 150 शब्दमा उत्तर लेख्नुहोस्: लोक साहित्यको पृष्ठभूमिमा ‘संगिनी’-को सांस्कृतिक महत्त्व के छ–व्याख्या गर्नुहोस्। [2017/10m/5d]

  2. नेपाली साहित्यको पृष्ठभूमिमा ‘लहरी साहित्य’ परम्पराको महत्त्वपूर्ण भूमिकाबारे आफ्नो अध्ययन प्रस्तुत गर्नुहोस्। [2017/15m/7c]

  3. लोक-कथा र लोक-वार्तामा के अन्तर छ–विस्तृत जानकारी प्रस्तुत गर्नुहोस्। [2017/15m/8b]

Cover of the UPSC Mains Topic-wise and Year-wise PYQs book (2013–2026)

From the Optional Province team

Strengthen your GS papers

Our UPSC Mains Topic-wise & Year-wise PYQ Book (2013–2026) maps every GS question to the syllabus, so you know what UPSC asks and how often. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

Spotted an error? Tell us.

We classify every PYQ with care, but mistakes can slip in. If a question is in the wrong topic, has a typo, the wrong year, or is missing, let us know. We review every report and update the page.

Report an Error

« Previous: खण्ड क: नेपाली भाषा · Next: खण्ड क: कविता र नाटक »

Back to: Nepali Literature Optional PYQs – Topic-wise

Last updated: 2 November 2026