Menu Close

खण्ड क: नेपाली भाषा – Nepali Literature Optional PYQs (Paper I, Unit 1)

Here are all 14 questions on खण्ड क: नेपाली भाषा asked in UPSC Nepali Literature Optional Paper I (2017), arranged under the 6 topics of this unit. Within each topic the latest questions come first.

Each question ends with a code such as [2024/15m/3b] – the year, the marks, the word limit (where UPSC set one) and the question number in the paper.

Topic-wise weightage graph of खण्ड क: नेपाली भाषा, Nepali Literature Optional Paper I
Topic-wise weightage of खण्ड क: नेपाली भाषा (Nepali Literature Optional Paper I) – share of marks asked from each topic.

1.1] नव्य भारतीय आर्यभाषाका रूपमा नेपालीको उत्पत्ति र विकास

3 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस्: नेपाली भाषाका उत्पत्ति र स्वरूपबारे संक्षिप्त चर्चा गर्नुहोस्। [2017/10m/1a]

  2. नेपाली व्याकरण लेखनमा विदेशी विद्वानहरूले दिएका योगदानबारे आफ्नो अध्ययन प्रस्तुत गर्नुहोस्। [2017/20m/2a]

  3. नेपाली भाषाको प्राचीन स्वरूपबारे विस्तृत चर्चा गर्नुहोस्। [2017/20m/3a]

Cover of the UPSC Prelims Topic-wise PYQ book with detailed explanations

From the Optional Province team

Preparing for Prelims too?

Our UPSC Prelims Topic-wise PYQ Book covers every Prelims question with detailed explanations, so you can see exactly where UPSC asks from. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

1.2] नेपाली व्याकरण: नामिक रूप र कोटि

3 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस्: सर्वनाम भनेको के हो? यसका कतिवटाहरू भेदहरू छन्? ती मध्ये कुनै दुईवटा भेदको परिभाषा र उदाहरण प्रस्तुत गर्नुहोस्। [2017/10m/1b]

  2. कारक भन्नाले के बुझिन्छ? नेपाली व्याकरणमा कति प्रकारका कारकहरू छन्? ती प्रत्येकको परिभाषा र उदाहरण दिनुहोस्। [2017/15m/3b]

  3. विशेषण कति प्रकारका हुन्छन्? उद्देश्य-विशेषण र विधेय विशेषणलाई उदाहरण दिएर स्पष्ट पार्नुहोस्। [2017/15m/4b]

1.3] नेपाली व्याकरण: क्रियारूप र कोटि

1 question

  1. वाच्य भनेको के हो? यसका भेदहरू कति छन् र वाच्य परिवर्तन कसरी हुन्छ? [2017/15m/2b]

1.5] नेपालीका प्रमुख भाषिका

1 question

  1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस्: भाषा र भाषिकामा के भिन्नता छ? दार्जीलिङ र सिक्किमका नेपाली भाषा वस्तुतः ‘भाषा’ हो कि ‘भाषिका’ हो प्रमाण दिएर पुष्टि गर्नुहोस्। [2017/10m/1d]

1.6] नेपालीको मानकीकरण र आधुनिकीकरण

3 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस्: नेपाली भाषाको मानस्तरीकरणको सन्दर्भमा ‘हलन्त बहिष्कार’ आन्दोलनको के कस्तो भूमिका रहन गएको छ–छलफल गर्नुहोस्। [2017/10m/1c]

  2. भाषाको मानस्तरीकरण भन्नाले के बुझिन्छ? नेपाली भाषाको मानस्तरीकरणका आधारहरू के के हुन्–प्रस्ट पार्नुहोस्। [2017/15m/3c]

  3. नेपाली भाषाको एकीकरणको निम्ति प्राथमिक स्तरदेखि उच्चतर स्तरसम्म व्याकरण पठन-पाठनको आवश्यकता र गरिमा कति मान्य छ–आफ्नो मत प्रकट गर्नुहोस्। [2017/15m/4c]

1.7] भारतमा नेपाली भाषा-शिक्षण

4 questions

  1. निम्नलिखित प्रत्येक प्रश्नको लगभग 150 शब्दमा उत्तर लेख्नुहोस्: भारतमा सामाजिक र सांस्कृतिक उन्नयन र विकासको क्षेत्रमा नेपाली भाषाको के कस्तो भूमिका रहेको छ– व्याख्या गर्नुहोस्। [2017/10m/1e]

  2. भारतमा नेपाली भाषा-शिक्षणको के कस्तो व्यवस्था छ–प्रकाश पार्नुहोस्। [2017/15m/2c]

  3. नेपाली भाषाको अध्ययन परम्परामा भारतको पूर्वाञ्चल भेकको के कस्तो योगदान रहेको छ–सविस्तार चर्चा गर्नुहोस्। [2017/20m/4a]

  4. नेपाली भाषाको एकीकरणको निम्ति प्राथमिक स्तरदेखि उच्चतर स्तरसम्म व्याकरण पठन-पाठनको आवश्यकता र गरिमा कति मान्य छ–आफ्नो मत प्रकट गर्नुहोस्। [2017/15m/4c]

Cover of the UPSC Mains Topic-wise and Year-wise PYQs book (2013–2026)

From the Optional Province team

Strengthen your GS papers

Our UPSC Mains Topic-wise & Year-wise PYQ Book (2013–2026) maps every GS question to the syllabus, so you know what UPSC asks and how often. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

Spotted an error? Tell us.

We classify every PYQ with care, but mistakes can slip in. If a question is in the wrong topic, has a typo, the wrong year, or is missing, let us know. We review every report and update the page.

Report an Error

Next: खण्ड ख: नेपाली साहित्य »

Back to: Nepali Literature Optional PYQs – Topic-wise

Last updated: 2 November 2026