Menu Close

खण्ड ख: आख्यान र निबन्ध – Nepali Literature Optional PYQs (Paper II, Unit 2)

Here are all 14 questions on खण्ड ख: आख्यान र निबन्ध asked in UPSC Nepali Literature Optional Paper II (2017), arranged under the 7 topics of this unit. Within each topic the latest questions come first.

Each question ends with a code such as [2024/15m/3b] – the year, the marks, the word limit (where UPSC set one) and the question number in the paper.

Topic-wise weightage graph of खण्ड ख: आख्यान र निबन्ध, Nepali Literature Optional Paper II
Topic-wise weightage of खण्ड ख: आख्यान र निबन्ध (Nepali Literature Optional Paper II) – share of marks asked from each topic.

2.1] इन्द्र सुन्दास

2 questions

  1. इन्द्र सुन्दासका ‘सहारा’ उपन्यासमा प्रतिफलित मूलभूत प्रवृत्तिहरूको बुँदागत रूपमा विश्लेषण गर्नुहोस्। [2017/15m/6b]

  2. ‘सहारा’ उपन्यासको संक्षिप्त कथासार दिँदै यसको भाषा-शैलीबारे समीक्षा गर्नुहोस्। [2017/15m/8c]

Cover of the UPSC Prelims Topic-wise PYQ book with detailed explanations

From the Optional Province team

Preparing for Prelims too?

Our UPSC Prelims Topic-wise PYQ Book covers every Prelims question with detailed explanations, so you can see exactly where UPSC asks from. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

2.2] लीलबहादुर क्षत्री

2 questions

  1. “यसलाई मैले आसामका नेपालीहरूको संघर्षको औपन्यासिक शिलालेख भन्न मन पराएँ”–उपन्यासकार लीलबहादुर क्षत्री स्वयंको यो भनाइ उनको ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासमा कसरी सार्थक भएको छ? विवेचना गर्नुहोस्। [2017/20m/6a]

  2. ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासमा घटनाक्रमको मार्मिक पक्षहरू उल्लेख गर्नुहोस् र भाषिक विशेषताहरूको चर्चा गर्नुहोस्। [2017/15m/8b]

2.3] रूपनारायण सिंह

3 questions

  1. निम्नलिखित गद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) गर्दै तिनका वैचारिक आशयहरू स्पष्ट पार्नुहोस्: “म मूक समवेदना लिएर युवतीको छेउमा बसेको छु। कुन अज्ञात, मर्मभेदी अतीतको पीडाले युवतीलाई असह्य यन्त्रणा दिइरहेछ–कसले जानोस्?” [2017/10m/5d]

  2. निम्नलिखित गद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) गर्दै तिनका वैचारिक आशयहरू स्पष्ट पार्नुहोस्: “जुन चीज पाउनलाई उसले दश चीजलाई माया मार्‍यो, त्यही हराउँदा उसले खोजी मात्र गर्नु? आफ्नो ज्यान पनि माया मार्नुपर्छ। उसले चारैतिर हेर्‍यो; चारैतिरबाट उसैलाई हेर्दै थिए। उ हतार-हतार घुँइचोबाट लमक्लमक् घरतिर हिँड्यो।” [2017/10m/5e]

  3. ‘जिम्मेवारी कसको?’ कथाको मूल आशय बताउँदै कथाकार रूपनारायण सिंहको कथा-प्रवृत्तिबारे चर्चा गर्नुहोस्। [2017/15m/6c]

2.4] इन्द्रबहादुर राई

2 questions

  1. निम्नलिखित गद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) गर्दै तिनका वैचारिक आशयहरू स्पष्ट पार्नुहोस्: “त्यो सिलगढी पुग्यो। त्यहाँको हल्ला र आवाजले त्यसलाई मार्न खोज्यो। राती रेल चढेर त्यो आफ्नो घर, आफ्नो परिवारतिर गइरहेको थियो।” [2017/10m/5c]

  2. ‘घोषबाबु’ कथामा घोषबाबु पात्रको जीवन-चरित्र कसरी चित्रित छ? वर्णन गर्नुहोस्। [2017/15m/7b]

2.5] सानु लामा

1 question

  1. आञ्चलिक प्रवृत्तिका दृष्टिले सानु लामाका ‘खानी टारमा एक दिन’ र ‘फूर्बाले गाउँ छोड्यो’ कथाहरूको समीक्षा र मूल्याङ्कन गर्नुहोस्। [2017/20m/8a]

2.6] लक्ष्मीप्रसाद देवकोटा

2 questions

  1. निम्नलिखित गद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) गर्दै तिनका वैचारिक आशयहरू स्पष्ट पार्नुहोस्: “साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ। नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन।” [2017/10m/5b]

  2. पाठ्य-निबन्धहरूका आधारमा देवकोटाका निबन्धगत प्रवृत्तिहरूको बुँदागत रूपमा विश्लेषण र मूल्याङ्कन गर्नुहोस्। [2017/20m/7a]

2.7] रामकृष्ण शर्मा

2 questions

  1. निम्नलिखित गद्यांशहरूको सन्दर्भसहित व्याख्या (150 शब्दमा) गर्दै तिनका वैचारिक आशयहरू स्पष्ट पार्नुहोस्: “देखावटी, अस्थायी र सस्तो भावुकताका भरमा लेख्नाले पाता रङिएला तर साहित्य सिर्जिंदैन। यसै कारणले हो अव्वल दर्जाका लेखकको शैली अनुकरण गर्ने सफल शिष्यले पनि नाउँ कमाउन नसकेको, साहित्यिक ख्याति, श्रेष्ठता उपलब्ध नगरेको।” [2017/10m/5a]

  2. ‘साहित्यिक रुचिको प्रौढता’ निबन्धको मूलभूत विशेषताहरूको उल्लेख गर्दै रामकृष्ण शर्माको योगदानमाथि टिप्पणी गर्नुहोस्। [2017/15m/7c]

Cover of the UPSC Mains Topic-wise and Year-wise PYQs book (2013–2026)

From the Optional Province team

Strengthen your GS papers

Our UPSC Mains Topic-wise & Year-wise PYQ Book (2013–2026) maps every GS question to the syllabus, so you know what UPSC asks and how often. Now available as a hard copy and an eBook.

Buy Hard Copy on AmazonBuy eBook (PDF)

Download a free sample

Spotted an error? Tell us.

We classify every PYQ with care, but mistakes can slip in. If a question is in the wrong topic, has a typo, the wrong year, or is missing, let us know. We review every report and update the page.

Report an Error

« Previous: खण्ड क: कविता र नाटक

Back to: Nepali Literature Optional PYQs – Topic-wise

Last updated: 2 November 2026